काठमाडौं, (हाम्रो खेलकुद)- नेपालका पहिलो प्रोफेसनल गल्फर घनश्याम थापाको जीवन, संघर्ष र नेपाली गल्फमा उनको योगदान समेटिएको आत्मकथा ‘गल्फ’ सार्वजनिक गरिएको छ। पुस्तकको विमोचन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, घनश्याम थापा लगायतले संयुक्त रूपमा गरेका हुन्। पुस्तकमा थापाको करिब सात दशक लामो गल्फ यात्रालाई समेटिएको छ। आत्मकथामा नेपालमा गल्फ खेलको प्रारम्भिक अवस्था, सात दशकअघिको The post थापाको आत्मकथा ‘गल्फ’ सार्वजनिक first appeared on हाम्रो खेलकुद.