काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको अन्तिम तथा मेगा इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबार सुरु हुने भएको छ। गोकर्ण गल्फ क्लबम शुक्रबार सम्म हुने च्याम्पियनसिप ७२ होलको हुनेछ। सिजनको सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोफेसनल खेलाडीहरूले कुल १८ लाख नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा The post सिजनको सर्वाधिक पुरस्कारको सूर्य नेपाल प्रिमियर यसै साता first appeared on हाम्रो खेलकुद.