गृहमन्त्री र पूर्वाधारमन्त्रीलाई अँगालो हालेर बालेनले भने- देश बनाउने टोली

  • आइबार​ ३१ जेठ २०८३ ०४:२१ PM
प्रधानमन्त्री बालेन शाहले आफ्नो टोलीको तस्बिर सार्वजनिक गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सेयर गरेका हुन्। तस्बिरमा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा बसेर अँगालो हालेका छन्। उनले उक्त पोस्टको क्याप्सनमा ‘देश बनाउने टोली’ लेखेका छन्। तस्बिरमा प्रधानमन्त्रीको दाहिनेतर्फ भौतिक पूर्वाधार