दमक (हाम्रो खेलकुद)- झापाको दमकमा २६औँ पुरुष तथा ११औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। पुरुषतर्फ मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फुयालले विजयी सुरुवात गरेका छन्। ज्वाला इम्बुङ, सीएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सीएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै ०.५ अंक बाँडेका छन्। महिलातर्फ प्रिया क्षेत्री, निहाना The post दमकमा राष्ट्रिय बुद्धिचाल सुरु first appeared on हाम्रो खेलकुद.