बाजुरा र हुम्ला सीमा विवाद बढेपछि खटिए सशस्त्र र नेपाल प्रहरी

  • आइबार​ ३१ जेठ २०८३ ०३:४० PM
बाजुरा र हुम्लाबीचको सीमा विवाद बढ्दै गएपछि विवादित क्षेत्र लाम्पाटामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली शनिबार उक्त क्षेत्रमा पुगेर अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको सुरक्षा टोलीले सीमा क्षेत्रमा सुरक्षा अवस्था सुदृढ बनाउने, सम्भावित तनाव नियन्त्रण गर्ने तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्ने