ब्राउन सुगरसहित एक जना पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ ०३:०८ PM
झापा :  झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। आइतबार साँझ करिब ७ः४० बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शङ्काको आधारमा जाँच गरेको थियो।