विराटनगरबाट कांग्रेस नेतृत्वलाई इतर पक्षको चुनौती : ‘पार्टी फुट्न दिन्नौँ, तर निरंकुशता सहन्नौँ’

  • आइबार​ ३१ जेठ २०८३ ०१:५७ PM
विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ। संस्थापन इतर पक्षले आइतबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय वृहत् एकता भेला’ मार्फत वर्तमान नेतृत्वमाथि तीखा प्रश्न उठाउँदै पार्टीभित्र बढ्दो