मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित, ८ वर्षकै ठूलो बजेट ल्याउने तयारी

  • आइबार​ ३१ जेठ २०८३ ०२:०६ PM
जनकपुर : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुअघि आर्थिक सर्वेक्षण २०८२/८३ प्रदेश सभामा पेश गरेको छ। सर्वेक्षणले प्रदेशको आर्थिक गतिविधि विस्तार भए पनि आर्थिक वृद्धिदरमा उल्लेख्य गिरावट आएको चित्र प्रस्तुत