पाँच दलित सङ्गठनबीच एकता: ५३३ सदस्यीय 'नेपाल दलित मोर्चा' गठन
आइबार ३१ जेठ २०८३ ०७:१६ PM
काठमाडौँ, जेठ ३१ गते । विभिन्न राजनीतिक दल सम्बद्ध पाँच वटा दलित सङ्गठनको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत 'नेपाल दलित मोर्चा' गठन भएको छ । मोर्चाको एकता घोषणा तथा...