भारतीय पर्यटकले भरियो नेपाल

  • आइबार​ ३१ जेठ २०८३ ०६:५७ AM
नेपालको पर्यटन बजार यतिबेला भारतीय पर्यटकहरुका कारण गुल्जार देखिएको छ । सामान्यतया, यतिबेला पर्यटनको ‘अफ सिजन’ भएपनि भारतीय पर्यटकको बाक्लो उपस्थितिले पोखरा लगायतका पर्यटकीय गन्तव्य भरिभराउ देखिएका छन् । पोखराका पर्यटन व्यवसायी आग्रह अर्यालका अनुसार पछिल्लो दुइ हप्तायता पोखरामा भारतीय पर्यटकको सङ्ख्या धेरै बढेको छ । पर्यटकीय सिजन सकिएर सुनसान हुने बेलामा भारतीय पर्यटकको आगमनले The post भारतीय पर्यटकले भरियो नेपाल appeared first on Businesspana.