उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

  • आइबार​ ३१ जेठ २०८३ १०:२० AM
ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । यो एसयूपीले भविष्य केन्द्रित उच्चतम् प्रविधि र आधुनिक डिजाइनलाई समेटेको छ । यो इलेक्ट्रिक एसयूभीमा ५०.६ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री, ९९ किलोवाट मोटर छ । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । सुरक्षातर्फ यसले ५ The post उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता appeared first on Businesspana.