नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। प्रकाशित ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर २०८३ जेठको तुलनामा स्थिर राखेको छ। जस अनुसार बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१० प्रतिशत ब्याज प्रदान गर्ने छ भने संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम २.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ। साधारण The post असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ? appeared first on Businesspana.