कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भयो : शेखर कोइराला

  • आइबार​ ३१ जेठ २०८३ ०२:०४ PM
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् । कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय एकता र मेलमिलापकै