ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ १२:२१ PM
काठमाण्डु – कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र ईलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ । ट्याम्पो खसालेको भिडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय समेतले चासो लिएपछि प्रहरीले संलग्नलाई पक्राउ गरेर