हामी बखेडा झिक्दैनौँ, सरकारले बहुमतका बलमा कानुन नमिचोस् : गगन थापा

  • आइबार​ ३१ जेठ २०८३ ०१:०९ PM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो चेतावनी दिएका हुन् । उनले पार्टीका सांसदहरुलाई ‘कानूनको शासन’ र ‘कानूनद्वारा शासन’बिचको भेद छुट्याई सोहीअनुसार प्रस्तुत हुन