व्यवसायी र सरोकारवालहरुबीच पर्यटन विषयमा अन्तरक्रिया

  • आइबार​ ३१ जेठ २०८३ ११:५९ AM
काठमाडौँ । पर्यटन कार्यालय काठमाडौंको आयोजनामा आइतबार मेलम्चीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले विकासका लागि कृषिपछिको महत्वपूर्ण क्षेत्र पर्यटन रहेको बताए । मेलम्ची पर्यटकहरुको प्रवेशबिन्दु भएकाले यहाँ पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा उहाँले जोड दिए । अन्यत्र मानवनिर्मित संरचनाले… Continue reading व्यवसायी र सरोकारवालहरुबीच पर्यटन विषयमा अन्तरक्रिया