उद्योग विस्तारमा पुँजी, प्रविधि र जनशक्तिको अभाव, राष्ट्र बैंकले देखायो बजारीकरणसम्मका चुनौती

  • आइबार​ ३१ जेठ २०८३ १०:३२ AM
काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको उपलब्धता र उत्पादित वस्तुको बजारीकरण प्रमुख चुनौतीका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमतामा उद्योग सञ्चालन हुन नसक्नु तथा जनशक्ति पलायनलाई पनि उद्योग क्षेत्रका मुख्य समस्याका रूपमा औंल्याएको… Continue reading उद्योग विस्तारमा पुँजी, प्रविधि र जनशक्तिको अभाव, राष्ट्र बैंकले देखायो बजारीकरणसम्मका चुनौती