नेपाल एसबिआई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, घर कर्जा ८.९९ प्रतिशतबाट सुरु हुने

  • आइबार​ ३१ जेठ २०८३ १०:३४ AM
काठमाडौं । नेपाल एसबिआई बैंकले असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बजार अवस्थाअनुसार ब्याजदर परिमार्जन गरेको जनाएको छ। नयाँ दरअनुसार, व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.१० प्रतिशतसम्म ब्याज पाइनेछ भने बचत खातामा समय अवधि अनुसार २.७५ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । घर कर्जाको स्थिर… Continue reading नेपाल एसबिआई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, घर कर्जा ८.९९ प्रतिशतबाट सुरु हुने