काठमाडौँ महानगरद्वारा १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत : ११ क्षेत्र र बहुवर्षीय योजनामा जोड
काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटेर १०१ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाले मौलिक, ऐतिहासिक,...