बङ्गुर फर्ममा जुवा खेल्दाखेल्दै ४ जना पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ ११:२० AM
चितवन – जिल्लाको रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५०० रूपैयाँ र कौडा १६ थानसहित