काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : बहालमा लगाउने घर अनिवार्य दर्तादेखि ज्येष्ठ नागरिकलाई पोषण भत्तासम्म (पूर्णपाठ)
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सांस्कृतिक सहर, समृद्ध महानगर भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आइतबार