विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा फुटिसकेको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। कांग्रेस अत्यन्तै कमजोर अवस्थाबाट