सगेन्द्रलाई मिस्टर महानगर उपाधि

  • आइबार​ ३१ जेठ २०८३ ०४:०६ PM
काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ महानगरपालिका २२ वडाको आयोजनामा भएको दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जित्नुभएको छ । राष्ट्रिय...