जिम्मेवार पत्रकारिता र संसदीय रिपोर्टिङबारे पत्रकारलाई अभिमुखीकरण

  • आइबार​ ३१ जेठ २०८३ ११:०१ AM
नेपाल पत्रकार महासंघले जिम्मेवार पत्रकारिता, संसदीय रिपोर्टिङ तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।