काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न ढिला गर्न नहुने बताएका छन् । आइतबार कांग्रेसको संस्थापन इतर समूहले गरेको भेलालाई सम्बोधन गर्दै व्यवहारिक रुपमा कांग्रेस फुटिसकेको जिकिर गरे । आफू आज लामो समयपछि विराटनगरस्थित कोइराला निवास गएको तर पार्टी फुटको अवस्थामा पुग्दा आँशु खसेको समेत बताए । कोइरालाले निर्वाचन