नेपाल राष्ट्र बैंककाे ‘बैंक सुपरभिजन रिपोर्ट २०२४/२५’ : कर्जा असुली सङ्कट गहिरियाे, गैर बैंकिङ सम्पत्ति बढ्याे
काठमाडाैँ / नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले आर्थिक वर्ष २०२४/२५ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालको वाणिज्य बैंकहरू दबावमा रहेकाे सङ्केत गरेकाे छ