सूर्य नेपाल गल्फ टुर २०२५–२६ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि काठमाडौंमा शुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर एसोसिएनको आयोजनामा हुँदै आएको सूर्य नेपाल गल्फ टुरको यो सिजनको अन्तिम प्रतियोगिता हो । उक्त सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ कोर्समा हुनेछ । आयोजकले आईतवार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च