काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको १०० दिन नपुग्दै सरकारले धेरै गल्ती गरिसकेको उनको भनाइ छ। प्रस्तावित पार्टीबारे जानकारी दिन आज आज काठमाडौंको जमलमा कार्यक्रम गरेर राणाले भने, ‘बालेन सरकारमाथि १०० दिन पनि नपुग्दै प्रश्न उठेको छ, यो सरकारले तमाम गल्तीहरू गरिसकेको छ।’ देशमा बालेन शाह नेतृत्वको सरकार असफल भयो भने जनताले विकल्प खोज्ने आफूहरूले विकल्प दिने उनको भनाइ थियो। ‘देशमा बालेन सरकार असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन्, त्यो विकल्प ... The post बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर appeared first on Kalika Khabar.