गगन थापाले कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम गरे : मोहन बस्नेत

  • आइबार​ ३१ जेठ २०८३ ०९:५९ AM
काठमाण्डु– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर बनाएको आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका हुन् । बस्नेतले गगन नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए । पार्टीभित्रको आन्तरिक विवाद