बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा

  • आइबार​ ३१ जेठ २०८३ ०९:५० AM
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयूलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् ।