प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध काठमाडौंमा विद्यार्थी प्रदर्शन (तस्बिरहरू)

  • आइबार​ ३१ जेठ २०८३ १०:१५ AM
आईतवार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरित भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।