औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै

  • आइबार​ ३१ जेठ २०८३ ०८:४५ AM
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये बागमती प्रदेशमा १२ खर्ब ८४ अर्ब ३० करोड अर्थात् ७२.२२ प्रतिशत कर्जा लगानी भएको छ । कर्णाली प्रदेशमा भने सबैभन्दा कम ४ अर्ब