प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की
विराटनगर / कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक