सगेन्द्र सिंहलाई दोस्रो मिस्टर महानगरको उपाधि : महिला फिजिक्समा सीता खत्री प्रथम
आइबार ३१ जेठ २०८३ ०३:१९ PM
काठमाडौँ । सगेन्द्र सिंहले यस वर्षको 'मिस्टर महानगर' उपाधि हासिल गर्नुभएको छ । शुक्रबार र शनिवार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ के