ट्रकको ठक्करले सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु
आइबार ३१ जेठ २०८३ ०२:२९ PM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), जेठ ३१ गते । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कंडेलको ज्यान गएको छ । एक सशस्त्र प्रहरी जवान घाइते हुनुभएको छ । बिहा...