चैते धान भित्र्याउँदै किसान

  • आइबार​ ३१ जेठ २०८३ ०२:५२ PM
तनहुँको ब्यास नगरपालिका–११, घाँसीकुवामा चैते धान भित्र्याउँदै किसान। यहाँको किसान चैतमा रोपेको धान अहिले भित्र्याउने चटारोमा छन् । तस्बिरः सागर गिरी/रासस