नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

  • आइबार​ ३१ जेठ २०८३ ०७:४५ AM
काठमाडौं । नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् ।उनीहरुले ऊर्जा, व्यापार र कनेक्टिभिटी जस्ता क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार सिर्जना गर्न र साझा समृद्धि हासिल गर्न मद्दत गर्ने बताएका छन्। नेपाल फाउन्डेसनका विज्ञ अर्थात उर्जाविद् विवेकराज कँडेलले यस क्षेत्रका देशहरूले अब एक्लो रहन नसक्ने र पारस्परिक आर्थिक लाभमा आधारित साझेदारी निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘म त्रिपक्षीय सहयोगको धेरै सम्भावना देख्छु । किनभने हामी यस्तो ठाउँमा छौं जहाँ एक्लोपन सहन सक्दैनौं। त्यो भनेको आर्थिक कूटनीतिको कुरा हो । त्यसमा आपसी छलफल ... The post नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने appeared first on Kalika Khabar.