खान सर प्रकरणका आरोपी २४ वर्षीय प्रिन्स यादवको विराटनगरस्थित एक होटलमा शंकास्पद मृत्यु
आइबार ३१ जेठ २०८३ ०७:४४ AM
विराटनगर । भारतको बिहारमा चर्चित ‘खान ग्लोबल स्टडीज’ (खान सरको कोचिङ संस्था) मा भएको आक्रमण तथा तोडफोड प्रकरणमा आरोपी रहेका प्रिन्स यादवको विराटनगरस्थित एक होटलमा शंकास्पद अवस्थामा मृत्यु भएको छ। बिहारको सहरसा जिल्ला निवासी २४ वर्षीय