दमकमा लागुऔषधको जालो : ट्रामाडोल र ट्याब्लेटसहित महिला पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ ०७:५२ AM
झापा । झापाको दमकबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधिसहित एक महिला पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले दमक नगरपालिका–४ अडियामल टोलस्थित एक घरमा छापा मारेर ४२