बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत
केशवराज भट्टवासुलिङ बैतडी, जेठ ३० गते । मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद् तथा त्यसबाट हुने क्षति न्यूनीकरणलाई लक्षित गर्दै बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रति...