नेपाल र भारतबीच एआई सहकार्यका लागि संवाद

  • आइबार​ ३१ जेठ २०८३ ०७:२८ AM
काठमाण्डु – नेपाल र भारतबिच उदाउँदा प्रविधिहरूमा साझेदारी बढाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का क्षेत्रमा द्विपक्षीय अवसरहरू खोज्ने उद्देश्यले काठमाडौँमा एक विशेष सेमिनार आयोजना गरिएको छ। नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआईसीसीआई)को संयुक्त तत्वावधानमा ‘उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारी : एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनार आयोजना गरिएको हो। कार्यक्रममा दुवै देशका