काठमाण्डु महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, आफ्नै अस्पताल निर्माण गर्ने

  • आइबार​ ३१ जेठ २०८३ ०७:४९ AM
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । यो पटकको विगत वर्षहरुमा झैँ काठमाण्डुको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको