काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशर ‘मानवीयताको शहर’ को रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आइतबार नगर सभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त संकल्प गरेकी हुन् । नीति तथा कार्यक्रमले कंक्रिटको सडकभन्दा