नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने चयन

  • आइबार​ ३१ जेठ २०८३ ०८:०७ AM
काठमाडौँ / नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक