नेपाल-चीन सम्बन्ध सुदृढ बनाउन परराष्ट्रमन्त्री बेइजिङमा, चिनियाँ व्यवसायीसँग लगानीबारे छलफल गर्ने

  • आइबार​ ३१ जेठ २०८३ ०६:४५ AM
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्। गएराति त्यसतर्फ प्रस्थान गरेका मन्त्री खनाल स्थानीय समय अनुसार आज अपराह्न बेइजिङस्थित विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा उनलाई चीनका