रत्न तथा आभूषण संघमा बेगानी

  • आइबार​ ३१ जेठ २०८३ ०१:०० PM
काठमाडौं : नेपाल रत्न तथा आभूषण संघमा शक्तिकुमार बेगानीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वार्चित भएको छ । संघको २० औं साधारणसभा एंव ८ औ अधिवेशनबाट बेगानीको नेतृत्वमा निर्बिरोध नयाँ कार्यसमिति निर्विचित भएको हो । ‘संघको गरिमालाई अझै उचो बनाउने गरी काम गर्नेछु’ अध्यक्षमा निर्वाचित बेगानीले भने ।उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रथम उपाध्यक्ष निभारत्न शाक्य, दितीय उपाध्यक्ष सचिन गुप्ता, महासचिव प्रविण शाक्य, सचिव विकास जोधानी, कोषाध्यक्ष रबिन्द्ररत्न स्थापित र सद