उत्तरी गोरखामा ४ जी सेवा विस्तारका लागि टावर निर्माण तीव्र
आइबार ३१ जेठ २०८३ १२:२० PM
गुणबहादुर रोकासुलीकोट, जेठ ३१ गते । उत्तरी गोरखामा ४ जी सेवा विस्तारका लागि टावर निर्माण कार्य तीब्र रूपमा अघि बढेको छ । दुर्गम हिमाली क्षेत्रका नागरिकलाई दूर सञ्चार सेवाको पहुँचमा...