झापामा एक वर्षभित्र हात्ती आक्रमणबाट चार जनाको मृत्यु, तीन हात्ती पनि मरे
आइबार ३१ जेठ २०८३ १२:४० PM
लीलाराज खड्काबिर्तामोड, जेठ ३१ गते । झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ।यस अवधिमा तीन वटा जङ्गली हात्तीको पनि...