सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव

  • आइबार​ ३१ जेठ २०८३ ०५:४२ AM
काठमाडौँ । सरकारले बागमती र यसका सहायक नदी किनारका सुकुमबासी बस्ती हटाइएका क्षेत्रहरूलाई हरियाली खुला क्षेत्र (पार्क) को रूपमा विकास गर्ने भएको छ । खाली गरिएका क्षेत्रमा कस्ता संरचना बनाउने भन्ने विषयमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गृहकार्य गरिरहेको छ । समितिले बागमती, विष्णुमती र मनोहरालगायत उपत्यकाका मुख्य नदी कोरिडोरहरूको एकीकृत विकास रContinue reading "सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव"