काठमाडौं। नेपाली ऊर्जा एवम् अर्थविद्हरूले दक्षिण एसियाली क्षेत्रको साझा विकासका लागि नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको औंल्याएका छन्। ऊर्जा, व्यापार र कनेक्टिभिटी (सम्पर्क सञ्जाल) जस्ता रणनीतिक क्षेत्रमा हुने त्रिदेशीय साझेदारीले बलियो क्षेत्रीय बजार